Logo

राजधानीमा सात प्रतिशत घर मात्रै सुरक्षित



Spread the love

धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ ।

राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ ।

तर नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म सात प्रतिशत घरहरु मात्रै भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको पाइएकाले ती घर मात्रै सुरक्षित ठानिएको  खबर आजको नेपाल समाचारपत्रमा  छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्