Logo

आफ्नो एक मुस्कानले करोडौँ युवालाई फिदा-कीर्ति(फोटो फिचर)



Spread the love

दक्षिण भारतीय (साउथ इण्डियन) चलचित्र हेर्ने जो-कोहीका लागि पनि सु-परिचित नाम हो – कीर्ति सुरेश । साउथ फिल्म हेर्ने तर कीर्तिलाई मन नपराउने दर्शक सायदै छैन होला । उनको लोभ लाग्दो सुन्दरता र मुस्कानले करोडौँ युवाहरू लठ्ठ भएका हुन्छ । सन् २००० मा आएको मलायलम फिल्म ‘पिलोट्स’ बाट उनले बलिउड फिल्ममा डेब्यु गरेकी थिइन् ।

उनले प्राय तमिल, मलयालम र तेलुगु चलचित्रहरूमा देखिन्छिन् । उनले अभिनय गरेका मलयालम फिल्म (२००२)’कुबेरण’ , (२०१३) ‘गीथान्जली’, (२०१४) मा ‘रिंग मास्टर’ , (२०१५)मा ‘दर्बोनी’ लगायत फिल्मले दमदार कलेक्सन गरि सकेका छन् ।

तामिल र तेल्गु फिल्म २०१५ मा ‘इधु एन्न मायम’ २०१६ मा ‘नेनु सैलाजा’,’राजिनी मुरुगन’, ‘थोदारी सरोज’, ‘रिमो’,’संदकोज्ही २’, ‘सरकार’ लगायत चलचित्र सुपरहिट भइसकेका छन् भने उनको अभिनय, सुन्दरता र मुस्कानले गर्दा सबै दर्शकको मन मुटुमा राज गर्न सफल छिन् । उनको अफ कामिन फिल्म ‘मन्मधुदु २’, ‘मरक्कर र हिन्दी फिल्म ‘मैदान ‘ भने हेर्न बाँकी नै छ ।

हेर्नुहोस् फोटो फिचर:

                 

   

प्रतिक्रिया दिनुहोस्