Logo

घरमा राखिएको नचल्ने र फुटेको घडी दुर्भाग्यको कारण बन्न सक्छ



Spread the love

वास्तुशास्त्रका अनुसार घरमा राखिएको हरेक वस्तुले घरलाई र घरका सदस्यलाई नोक्सान गर्छ । तीमध्ये भित्तेघडी पनि एक हो । घडीले तपाईंको सफलताको बाटो खोल्न पनि सक्छ र बन्द पनि गर्न सक्छ ।

यी कुरा ध्यानमा राख्नुहोस्ः

– बन्द वा टुटेफुटेको घडी घरमा राख्दा घरघरमा राखिएको नचल्ने र फुटेको घडी दुर्भाग्यको कारण बन्न सक्छको सकारात्मक ऊर्जा कम हुन थाल्छ । त्यसलाई तुरुन्त हटाउनुहोस् किनभने यसले दुर्भाग्य बढ्ने गर्छ ।

– घरको दक्षिण भित्तामा घडी नराख्नुहोस्

यो दिशामा घडी राख्दा प्रगतीको अवसरमा बाधा उत्पन्न हुनसक्छ । साथै, यो दिशा घरको मुखियाका लागि हुन्छ । यो दिशामा घडी राख्नु उनीहरुको स्वास्थ्यमा नकारात्मक असर पुग्दछ ।

– घरको ढोकामा पनि घडी नराख्नुहोस्

घरको मेनगेट वा ढोका माथि घडी राख्नु पनि शुभ मानिँदैन । यस्तो गर्दा तनाव बढ्ने गर्छ ।

यो दिशामा घडी राख्दा शुभ फलः

घडीलाई घरको पूर्व, पश्चिम वा उत्तर दिशामा लगाउनुपर्छ । पश्चिम दिशामा घडी राख्दा घरको सदस्यले नयाँ अवसर प्राप्त गर्छन् र उत्तर दिशामा लगाइएको घडीले घरको पैसा क्षती हुनबाट जोगाउँछ ।

प्रतिक्रिया दिनुहोस्