Logo

२० तस्बिरमा हेर्नुहोस् बलिउडकी चर्चितमा- हंसिका



Spread the love

सन् २००३ मा आएको हिन्दी फिल्म ‘कोही मिल गया'(Koi Mil Gaya) बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी अभिनेत्री हुन्- हंसिका मोटवानी । उनी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् । साउथ फिल्म हेर्ने जो कोहीको मन मुटुमा राज गरेकी छिन ।

उनले अभिनय गरेका फिल्म २००४ मै ‘जग्गू’, ‘ही द ओनली वन’,’आबरा का डाबरा’,( २००७) मा ‘आपका सुरूर’,(२००८) मा ‘मनी है तो हनी है’ र (२०१५)मा ‘पुली’ अभिनेता विजयसँग देखिएकी छिन् । उक्त फिल्मले बलिउडमा दमदार कलेक्सन गरेर सुपर हिट भइसकेको छ ।

मोटवानीको लोभ लाग्दो सुन्दरता र अभिनयले करोडौँ फ्यानको मन मुटुमा राज गरेकी छिन् ।

हेर्नुहोस् २० तस्बिरमा मोटवानी :

प्रतिक्रिया दिनुहोस्