Logo

बालविवाह गराए तीन बर्ष कैद



Spread the love

मोरङका चन्दन ऋषिदेवले १६ बर्षको उमेरमा आफुभन्दा एक क्ष कान्छीसंग विवाह गरे ।

कक्षा ८ मा पढ्दा पढ्दै आफुखुसी विवाह गरेका कारण उनलाई घरबाट निकालियो ।

पत्नी पाल्ने पाल्ने जिम्मेवारीका कारण उनले पढाई छोडे ।

विवाहको दुई बर्षमा छोरा जन्मिएपछि शिक्षा र सी नभएका यो दम्पतीलाई गुजारा चलाउन हम्मे भयो ।

चन्दनले बालबाविहका कारण भोग्नुपरेको पीडा सुनाएलगत्तै हेटौंडाकी मनीषा लामाले पनि यस्तै ब्यथा सार्वजनिक गरिन् ।

२० बर्ष नपुगी गरिएका विवाह स्वत : रद्ध हुने विवाह गर्ने केटाकेटीका साथै गारउने ब्यक्तिलाई तीन बर्ष कैद वा ३० हजार जरिवाना वा दुै हुन सक्ने ब्यवस्था गरिएको  खबर आजको  अन्नपुर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्