Logo

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता हुँदै



Spread the love

५ भदौ, काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस.जयशंकर र राष्ट्रपति विद्यादेवी भण्डारीबीच  बिहीबार बिहान १० बजे भेटवार्ता हुने भएकाे छ ।

राष्ट्रपति भण्डारीलाइ भेट्नु अघि उनि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्नेछन् । एस.जयशंकरले बुधबार काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

एस.जयशंकर बिहीबार दिउँसो ३ बजे स्वदेश फर्किदै छन् ।

प्रतिक्रिया दिनुहोस्