Logo

सोलुखुम्बु केन्द्रविन्दु भएर ४ रेक्टरको भूकम्पकाे धक्का



Spread the love

सो५ भदौ, काठमाडौं । लुखुम्बु जिल्लाको गोली आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान ०७ः०७ बजे ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ ।

यो पराकम्प नभएर नयाँ भूकम्प  भएकाे खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्