Logo

‘सिल्की सिल्की बाल’ गीतमा आर्यन र मिरुना केमेस्ट्री ​​​​​​​(हेर्नुहोस् भिडियो)



Spread the love

चलचित्र ‘च च हुई’को दोस्रो गीत ‘सिल्की स्लिकी बाल’ बोलको गीत सार्वजनिक भएको छ । उक्त चलचित्रको पहिलो गीतले अत्यन्तै दर्शकको माया पाएको थियो भने यो गीतलाई पनि दर्शाले अत्यधिक मन पराउने विश्वास गरेको निर्देशक सम्तें भुटियाले बताएका छन् ।

गीतमा नायक आर्यन सिग्देल र मिरुना मगर केमेस्ट्री निकै मिलेको छ । उनीहरू पहिलो पटक यस चलचित्रमा देखिएका छन् । उनीहरूको यो जोडीलाई दर्शकले अत्यन्तै रुचाएका छन् ।


राजनराज सिवाकोटी र मेलिना राईको समधुर स्वर रहेको गीतमा राजनराज सिवाकोटीकैले नै सङ्गीत भरेको छन् । श्याम लामिछाने र गायक सिवाकोटीको शब्द रहेको छ ।

शिशिर खतिले कोरियोग्राफी गरेको गीतलाई राजन ईशनले एरेन्ज गरेका छन् । चलचित्र ‘च च हुई’ आगामी मङ्सिर ६ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/6J66F8K0ePU

प्रतिक्रिया दिनुहोस्