Logo

विप्लव समुहका जिल्ला सदस्य पक्राउ



Spread the love

६ भदौ, नवलपरासी । प्रहरीले विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला सदस्य  एवं जनसरकार प्रमुख भनिने प्रेमप्रसाद ढकाललाइ पक्राउ गरेकाे छ ।

पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले दिएकाे जानकारी अनुसार सुनवल नगरपालिका–१३, बडेरास्थित घरबाटै  विहीबार राति ढकाललाई पक्राउ गरिएको हाे । र ढकालमाथि आवश्यक अनुसन्धान थालिएको पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्