Logo

प्रिमियर लिग : शीर्ष स्थानका लागि लिभरपुल र आर्सनलबीच प्रतिस्पर्धा हुँदै



Spread the love

७ भदौ, काठमाडौं । शनिबार राति इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनलको सामना गर्नेछ । खेल राति सवा १० बजेबाट सुरु हुनेछ ।

दुई टोलीबीच शीर्ष स्थानका लागि मैदान उत्रने छ । लिभरपुलका नियमित गोलकिपर एलिसनको भने आजको खेलमा उपस्थिति रहने छैन। लिभरपुलका नाबे केइटा र नाथानील क्लेनी पनि चोटका कारण खेलमा सामेल हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्