Logo

राष्ट्रियसभाको बैठक आज बस्दै



Spread the love

 

८ भदौं, काठमाडौँ l राष्ट्रियसभा बैठक आज दिउँसो १ बजे बस्दैछ ।

उक्त बैठकमा भूमि व्यवस्था,सरकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमीसम्बन्धी (आठौं संशोधन) विधेयक,२०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ भने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधि सभाबाट सन्देशसित प्राप्त वन विधेयक २०७५ माथि विसतार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।  हेर्नुहोस् आजको कार्यसूची ।

 

 

प्रतिक्रिया दिनुहोस्