Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

९ भाद्र, काठमाडाैँ – आज सुन प्रतितोला ७२ हजार ५ सय ३ रुपैयाँमा कारोबार  भइरहेको छ । गत हप्ता ७१ हजारको वरीपरी कारोबार भएको सुन  आज ७२ हजार ५ सय ३ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७२ हजार २ सय ५  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्