Logo

प्रधानमन्त्रीको ‘एन्टिबडी’ नष्ट गरिँदै



Spread the love

९ भाद्र, काठमाडाैँ – उपचारार्थ सिंगापुर उड्नुअघि प्रधानमन्त्रीले अन्यथा सोच्नेलाई चेतावनी दिएका थिए, ‘म अझै १५ वर्ष मैदानमै छु । मरिगए हुन्थ्यो भन्ने चाहनेहरु अर्को चुनाव सामना गर्न तयार हुनुहोस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्माफेरेसिस’ उपचार सुरु गरिएको छ । मिर्गौला रोग विशेषज्ञका अनुसार प्लाज्माफेरेसिस सफल भए लामो समयसम्म मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिन्छ ।

प्रधानमन्त्रीका अन्य अंग स्वस्थ रहनुका साथै उच्च मनोबल भएका कारण उपचार जटिल नहुन सक्ने उनीहरुको आकलन छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्