Logo

सुन्दरता र अभिनयबाटै चर्चा बटुलेकीअभिनेत्री-अनुष्का शर्मा (फोटो फिचर)



Spread the love

बलिउड चलचित्र हेर्ने जो-कोहिको मन मुटुमा राज गर्ने अभिनेत्री हुन् –अनुष्का शर्मा । सन् २००८ आएको चलचित्र ‘रव ने बना दि जोडी’ अभिनेत्रा शाहरुख खानकोसँग उनले आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन् ।

उनलाई सायदै बलिउडमा मन नपराउने कोही छैन होला । उनी एक सफल अभिनेत्री पनि हुन् । उनले आफ्नो लोभ लाग्दो सुन्दरता र एकटिङ्गले बलिउडमा हङ्गामा गराएकी छिन् । उमेरले ३० कटिसक्दा पनि आफ्नो लोभलाग्दो अभिनय र सुन्दरताका कारण उनले अझै सबै दर्शकको मन मुटुमा राज गर्न सफल भएकी छिन् ।

उनले अभिनय गरेका चलचित्र (२०१०) मै ‘बदमाश कम्पनी’,’ब्यान्ड बजा बारात’, (२०११)मा ‘पटियाला हाउस’,’लेडिज भर्सेस रिक्कि भाल’,(२०१२)’जब तक है जान’,(२०१३)’मत्रु कि बिज्लीका मन्डोला’,(२०१४)’पिके’ र सन् २०१६ सुपर स्टार सलमान खानसँग ‘सुल्तान’मा देखिएकी थिइन् भने चलचित्र व्यापारिक हिसाबले सुपरहिट भइसकेको थियो ।

उनले दर्जनै चलचित्रमा अभिनय गरी सकेकी छिन् । उनी विविध कारणले चर्चामा आएकी हुन्छिन् कहिले क्रिकेटर विराट कोहलीसँग बिहेको कारण त कहिले उनको सुन्दरता र अभिनयले चर्चामा रहेकी हुन्छिन् ।

फोटो फिचर :


प्रतिक्रिया दिनुहोस्