Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

११ भाद्र, काठमाडाैँ – आज सुन प्रतितोला ७२ हजार ६ सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत हप्ता ७१ हजारको वरीपरी कारोबार भएको सुन  आज ७२ हजार ६ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७२ हजार ३ सय ५  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ६० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्