Logo

विप्लव कायकर्ताले कुटे नेता



Spread the love

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्याकर्ताले दुई साताअघि पार्टीबाट बारिहएका केन्द्रीय नेता गगनबहादुर खड्का जीवन माथि सांघातिक आक्रम गरेका छन् ।

नेकपाका कार्यकर्ताले केन्द्रीय सदस्य तथा भेरी कर्णाली ब्युरो ईन्चार्ज खड्कालाई बुधबार दिउँसो सोह्रखुट्टेस्थित काठमाडौं गार्डेन हाउसमा मरणसन्न हुने गरी कुटेका  खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्