Logo

हट एण्ड सेक्सी नायिका- आस्लेशा ठकुरी



Spread the love

चलचित्र ‘प्रेमगीत २’ बाट चर्चा नै चर्चा बटुलेकी नायिका हुन्- आस्लेशा ठकुरी । आस्लेशा चलचित्र ‘प्रेमगीत २’मा नायक प्रदिप खड्कासँग नेपाली चलचित्रमा पाइला चालेकी थिइन् । उक्त चलचित्र पछि उनले चर्चा परिचर्चा बटुलेकी छिन् किन भने उनको नामसँगै नायक प्रदिप र चलचित्र ‘प्रेमगीत २’को नाम जोडीएको छ । त्यसैले उनी डेब्यु चलचित्रै बाटै लाखौँ दर्शकको मन मुटुमा राज गरेकी छिन् ।

 

उनले चलचित्र ‘प्रेमगीत २’ र ‘मेरी मामु’’ हिट भए पनि अश्लेषाले नयाँ चलचित्रमा काम भने पाएकी छैनन् । उनले एक अन्तारबारता भनेकी छन् ‘अफर आयो भन्दैमा वर्षमा ६-७ वटा चलचित्रमा काम गर्नुपर्छ भन्ने छैन नायिका आस्लेशा ‘ बताएकी छिन् ।

उनको लोभ लाग्दो सुन्दरता र अभिनयको खुबै चर्चा परिचर्चा चलेको थियो । उनी विविध कारणले चर्चामा रहेकी हुन्छिन् कहिले उनको चलचित्र ‘प्रेमगीत २’को कारण त कहिले उनको लोभ लाग्दो सुन्दरता र गेट अपको कारण चर्चामा रहेकी हुन्छिन् ।

हेर्नुहोस् फोटो फिचर :

प्रतिक्रिया दिनुहोस्