Logo

कार्टुन क्रुजको “डोली” सार्वजनिक ( भिडियो सहित )



Spread the love

१३ भाद्र, काठमाडाैँ – नेपाली सांगितिक क्षेत्रको परिचित ग्रुप “द कार्टुन क्रुज“को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पश्चिमी लवज मिसिएको “डोली“को भिडियो बिहिबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

प्रिज्म रेकर्डिंग स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका छन् भने सम्पादन पनि टेकेन्द्रकै रहेको छ । भिम विष्ट शिरिषको शब्द तथा संगीतमा हिमाल श्रेष्ठ र त्रिशला गुरूङले स्वर भरेका छन् ।

“डामेतोको सिता“मा भाइरल भएकी आस्मा विश्वकर्मा तथा सुबिन चौहाले यस भिडियोमा कोरियोग्राफी गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्