Logo

चलचित्र ‘जुड्वा २’को ट्रेलर रिलीज(ट्रेलर सहित)



Spread the love

बरुण धवन अभिनित बलिउड चलचित्र ‘जुड्वा २’को ट्रेलर रिलिज भएको छ ।नायक सलमान खानको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा’को रिमेकको रुपमा ‘जुड्वा २’  बनेको  छ। यस चलचित्रमा  बरुण धवनको दोहोरो भूमिका रहेको छ ।       चलचित्रमा ज्याकलिन फर्नान्डेज र तपसी पन्नुको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्रलाइ निर्देशक डेविड धवनले निर्देशन गरेका छन् ।चलचित्र सेप्टेम्बर २९ मा रिलिज हुँदैछ ।

हेर्नुहोस् ट्रेलर: 

https://youtu.be/DDwbjWCgxVM

प्रतिक्रिया दिनुहोस्