Logo

हट एण्ड केक नायिका-जैस्मिन(फोटो फिचर)



Spread the love

सन् २०११ ‘वानम’ बाट आफ्नो फिल्म यात्रा सुरु गरेकी नायिका हुन्ना-जैस्मिन भसीन । सुन्दरताको चर्चा जहाँ पनि हुन्छ । सुन्दर देखिने जसको पनि चाहना हुन्छ । तर उनको सुन्दरतामा करोडौँ युवाहरू लठ्ठ भएका हुन्छन् । उमेरले ३० काटे पनि उनको सुन्देता भने अझै पनि १६ बर्षिय किशोरि जस्तो देखिन्छन्।

उनले आफ्नो मोडलिङ करियर फिल्म बाट सुरु गरे पनि उनी पछिल्लो समय टि.भी शोमा बढी आकर्षण देखिएकी छिन । उनले चलाएका टि.भी सो (२०१५ –२०१६) मा ‘टशन-ए-इश्क,(२०१७-२०१८) मा ‘दिल से दिल टक’ र (२०१९) मा ‘दिल तोह हप्प्य है जी’ लगायत ती.भी शोमा काम गरी सकेकी छन् ।

उनले रियालिटी सो (२०१८)मा ‘दंदिया नाइट्स’ र (२०१९) मा ‘फरार फ्याक्टर : काटुन के खिलाडी ९’, ‘खतरा खतरा खतरा’ र नाच बालिए’ तिन ओटा रियालिटी सो देखिएकी थिइन् ।

उनले अभिनय गएका चलचित्र (२०१४)मा ‘करोडपथि ‘, ‘बेवारे ओफ डग’, ‘दिल्लुन्नोदु’,’वेट’ , (२०१५ )मा ‘लादिएस एण्ड जेन्अटलमेन’, ( २०१६)’जिल जङ्ग जुक’लगायत चलचित्रमा सुपर हिट भइसकेका छन् ।

बलिउडमा उनको चर्चा परिचर्चा भइरहेको हुन्छन्। कहिले उनको लाग्दो सुन्दरताको कारण त कहिले उनको गेट-अपले चर्चामा रहेकी हुन्छिन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्