Logo

जानी राख्नुहोस! दारी पाल्नुका यि सात (७) फाइदाहरु!



Spread the love

 

१) छाला सम्मन्धी क्यान्सरबाट जोगाउछ ।

२)यदी तपाइलाई एलर्जी र दम रोग छ भने त्यसलाई केहि हद सम्म कम गर्छ ।

३) जवान भैराख्न सहयोग पुर्याउछ ।

४) इन्फेक्सन बाट जोगाउछ ।

५) रोग प्रती लड्ने क्षमता मा बृद्दी गराउछ ।

६) छालामा चमक ल्याउन मद्दत गर्दछ ।

७) छालामा भएका दागहरु लुकाउने भएकोले मनासिक तवरमा अनुहार लाई तन्दुरुस्त राख्दछ ।

प्रतिक्रिया दिनुहोस्