Logo

नेपाली चलचित्रमा उदाउँदै नायिका- सारा सिरपाली(फोटो फिचर )



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेकी नायिका हुन्- सारा सिरपाली । उनले नायक निखिल उप्रेतीसँग चलचित्र ‘रुद्र’ मार्फत नेपाली फिल्मी यात्रा सुरु गरेकी थिइन् । नेपालि चलचित्र खेल्नु भन्दा पहिले नै उनले म्युजिक भिडियोमा देखिएकी थिइन् । उनी पछिल्लो समय नेपाली चलचित्रमै व्यस्त रहेकी छिन् ।

बेलायत छाडेर नेपाल आएकी नेपाली नायिका आस्लेशा ठकुरी ‘प्रेम गीत २’, ‘जसिता गुरुङ’,‘लभ स्टेशन’, ‘शिल्पा मास्के’ ‘द ब्रेकअप’, ‘मिरुना मगर’ र सारा ‘रुद्र’ लगायत नायिका अहिले नेपाली चलचित्रमा धुम मच्चाएकी छिन् भने पछिल्लो समय नेपाली चलचित्रमा धेरै नायिका आकर्षण भएकी छिन् ।

उनले अभिनय गरेका चलचित्र नायक निखिल उप्रेतीसँग ‘पिँजडा’ रिर्टन’, ‘सुश्री सम्पत्ति’ र ‘जात्रै जात्रा’ लागायत चलचित्र सुपर हिट भइसकेका छन् । उनलाई अहिले विभिन्न चलचित्रबाट प्रस्ताव आईरहेको छ ।

सारा पछिल्लो समय विविध कारणले चर्चामा रहेकी हुन्छिन् । कहिले उनको लोभ लाग्दो सुन्दरता र अभिनय, कहिले उनी बेलायत बाट नेपाली चलचित्र फर्केको कारण त कहिले उनको अफियर मेगा स्टार अनमोल के.सीसँग बिषयको कारण चर्चा रहेकी हुन्छिन् ।

हेर्नुहोस्  २० तस्बिरमा सारा :

 

प्रतिक्रिया दिनुहोस्