Logo

चर्चित गायक शिव परियारको ‘माया पिरतीमा क्षतिपूर्ति पाउनु पर्छ’ भन्दै अर्जुन टुइन्स गर्ल प्रिन्सी र प्रिज्मा जिस्काउदै (हेर्नुहोस् भिडियो)



Spread the love

पछिल्लो समय सामाजिक सञ्जाल अर्थात् टिक टक बाट एकाएक चर्चामा आएकी टुइन्स गर्ल हुन् प्रिन्सी र प्रिज्मा खतिवडा। यी दिदीबहिनी एकपछि अर्को म्युजिक भिडियोमा हङ्गामा गराएकी छिन्। उनीहरुले आफ्नो लाग्दो सुन्दरता करोडौँ फ्यानलाई लठ्ठ बनाएकी छन् ।

चर्चित गायक शिव परियारको स्वरमा रहेको ‘माया पिरतीमा क्षतिपूर्ति’ पाउनु पर्छ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ । गीतमा शब्द र सङ्गीत बादल घिमिरेले दिएका छन् ।

टुइन्स गर्लले  टिक टक बाटै आफ्भिनो छुटै पहिचान  गराइ सकेकी छिन्  । भिडियोमाको मुख्य भूमिकामा टुइन्स गर्ल हुन् प्रिन्सी र प्रिज्मासंगै अर्जुन र गायक शिव पनि देखिएका छन् ।

ज्ञानेन्द्र शर्मा हुमागाईद्वारा छायाङ्कन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोलाई सहस शाक्यले एरेन्ज गरेका छन् । गीतलाई सुब्रत राज आचार्यले निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्