Logo

बढ्यो अतिक्रमण : दशगजा ओगटेर मदिरा पसल



Spread the love

नेपाल भारत दशगजा क्षेत्रमा अतिक्रमण बढेको छ ।

मदिरा पसल खुलेको छन् । अति संवेदनशिल मानिने दशजालाई चौतारा र आँगनका रुपमा प्रयोग गरिएको छ ।

आन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा अतिक्रमण गर्न पाईदैन । सीमावर्ती क्षेत्रका बासिन्दाले त्यसको बेवास्ता गरेका छन् ।

दुवै देशको स्थानीय प्रशासनले नियन्त्रणको प्रयाससमेत गरेको छैन ।

पछिल्लो समयमा जिल्लासंग जोडिएको ६० किलोमिटर लम्बाईको दशगजामा अतिक्रमण बढेको हो ।

भारतको विहारमा मदिार निषेध गरिएपछि दशगजामै मदिरा पसल थाप्ने होडबाजी चलेको छ ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्