Logo

उमेरले ३३ काटेपनि सुन्दरताले भरिपूर्ण नायिका-जेनेलिया (फोटो फिचर)



Spread the love

अक्सर सुन्दरताको चर्चा परिचर्चा जहाँ पनि हुने गर्छ । आफूलाई सुन्दर देखाउने सबैको इच्छा हुन्छ । यस्तै उमेरले ३३ काटे पनि सुन्दरता भने अझै १८ बर्ष जस्तो किशोरी देखिन्छन् बलिउडकी चर्चित नायिका हुन्-जेनेलिया डिसूजा । उनले आफ्नै पति नायक रितेश देशमुख सन् (२००३) आएको हिन्दी फिल्म ‘तुझे मेरी कसम’ बाट आफ्नो फिल्म यात्रा सुरु गरेकी थिइन् ।

उनले तेल्गु, हिन्दी, तमिल, कन्नड़ र मलयालम लगायत फिल्ममा अभिनय गरेकी हुन्छिन् । २००४ ‘मस्ती’, (२००८)’जाने तू या जाने ना’ (२००८) मै ‘मेरे बाप पहले आप’, (२०१०) ‘चांस पे डांस’, (२०११) ‘फोर्स’, (२०१२) ‘तेरे नाल लव हो गया’ (२०१३) ‘इट्स माई लाइफ’ , (२०१४) ‘जय हो’ र ‘लई भारी’ (२०१६) ‘फोर्स २’ लगायत चलचित्र अभिनय गरी सकेकी छिन्।

उनी विविध कारणले चर्चामा रहेकी हुन्छिन् । कहिले उनको लोभ लाग्दो सुन्दरता, कहिले उनको अभिनय त कहिले उनको बिहे नायक रितेश देशमुखको कारण चर्चामा रहेकी हुन्छिन् ।

हेर्नुहोस् फोटो फिचर:

प्रतिक्रिया दिनुहोस्