Logo

पूर्व कप्तान मोहम्मदद्वारा टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा



Spread the love

२१ भदौ, काठमाडौं । टेष्ट क्रिकेटबाट अफगानिस्तान क्रिकेट टोलीका पूर्व कप्तान मोहम्मद नाबीले सन्न्यास लिने घोषणा गरेका छन् । अफगानिस्तान क्रिकेट बोर्डका अनुसार नाबीले टेष्ट क्रिकेटबाट मात्र सन्न्यासको घोषणा गरेका हुन् ।

उनले एक दिवसिय क्रिकेटलाई भने निरन्तरता दिने छन् । अफगानिस्तानलाई टेष्ट मान्यता दिलाउन नाबीको अहम भूमिका रहेको छ ।

नाबीले अफगानिस्तनका लागि १ सय २१ एक दिवसिय र ६८ टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् भने २ टेष्टमात्रै खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्