Logo

बिहीबार देशको माैसम, मेघ गर्जनसहित वर्षाको सम्भावना



२६ भाद्र, काठमाडौं – आज बिहीबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा  वर्षाको प्रबल संभावना रहेको छ ।

देशको पूर्वी पहाडी भागहरुमा मौसममा समेत व्यापक परिवर्तन रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । त्यसै गरी उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म वर्षाको सभावना रहेको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्