Logo

सशस्त्र प्रहरीको हत्यामा संलग्न रहेका दुई युवतीसहित ६ जना पक्राउ



Spread the love

गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुई युवतीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । शंकास्पद व्यक्तिलाई  सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाउने काम भइरहेको  छ ।

प्रतिक्रिया दिनुहोस्