Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२७ भाद्र, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार ९ सय ९८ रुपैयाँमा कारोबार  भइरहेको छ । केही दिनअघि ७१ हजारको वरीपरी कारोबार भएको सुन  आज ७० हजार ९ सय ९८ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७० हजार ७ सय १  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ७० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्