Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,९७०,०९५
संक्रमित
९२,००९,५०३
निको भएका
६५,८२१,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९३२
संक्रमित
२६५,६९८
निको भएका
२५९,३५८

नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै



२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली किर्गिस्तानमा सम्पन्न नादेझ्दा कपको उपविजेता बन्दै आज स्वदेश फर्किंदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टोली बेलुका ६ बजे काठमाडौं आइपुग्नेछ ।

फिफा वरीयतामा ५७ स्थानमाथिको उज्वेकिस्तानसंग निकै प्रतिस्पर्धात्मक खेल पस्केको नेपालले अब १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्