Logo

हेर्नुहोस् ! तस्बिरमा ऋषि पञ्चमी



Spread the love

तीजले रौनक सकिन बित्तिकै सुरु हुने अर्को पर्व हो, ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी सप्त ऋषिको पूजा आराधना गरी मनाइएको छ ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।
रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका तस्बिरहरू !

प्रतिक्रिया दिनुहोस्