Logo

रामकृष्ण ढकाललाई गालीको बर्षा !



Spread the love

बिकास अर्याल-काठमाडौं सल्लेरी खबर ।

निशान भट्टराई र प्रताप दासलाई मात्रै भोट मागेको भन्दै सामाजिक संजालमा रामकृष्ण ढकाललाई गालीको बर्षा भएको छ। गायक रामकृष्ण ढकाल विवादमा तानिएका छन् । एपि वान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘नेपाल आइडल’ मा शुक्रबार अतिथी जज बनेर पुगेका ढकाल विवादमा तानिएका हुन् ।सामाजिक संजाल प्रयोग कर्ताहरुले ढकाललाई गालि गरिरहेका छन् ।‘परिक्षा फल’ राउण्डमा जज बनेर पुगेका ढकालले निशान भट्टराई र प्रताप दासलाई मात्रै भोट मागेको भन्दै उनको विरोध भएको हो ।

हेर्नुहोस् फेसबुक प्रतिकृयाहरु ।

प्रतिक्रिया दिनुहोस्