Logo

टाइगरको ‘अ फ्लाइंग जट’ को ट्रेलर रिलीज (ट्रेलर सहित)



Spread the love

  साउन, काठमाडौं ।

हिमाल जि.सी.

टाइगर श्राफ को अपकमिङ फिल्म ‘अ फ्लाइंग जट’को ट्रेलर रिलिज भएको छ। जसमा टाइगरको धमाकेदार एक्सन देख्न सकिन्छ्। रेमो डीसूजाको निर्देशनमा बनेको यस फिल्ममा टाइगर सुपरहिरोको रुपमा देखिएका छन्।उनको यो लुकले क्रिसलाई पनि टक्कर दिने देखिन्छ्। फिल्ममा टाइगर र जैक्लिन फर्नांडिसको लभस्टोरी देख्न सकिन्छ्। फिल्म २५ अगस्टमा रिलीज हुदैछ।
हेर्नुहोस ट्रेलर

प्रतिक्रिया दिनुहोस्