जिवित देवी नेपालमा मात्र पाउने गरेको छ जसको नाम कुमारी हुन्छ ।नेपाल विश्वको त्य्स्तो देश हो, जो कुनै देश सँग झुकेको छैन ।नेपाली झन्डा विश्वको त्यस्तो झन्डा हो, जुन आयात आकारको छैन ।गौतम बुद्धको जन्म नेपालमा भएको हो ।विश्वका ठुला हिमशिखरहरु नेपालमा पर्दछन ।नेपाल एक पटक गाजा राजाधानी को रुपमा पारीचित थियो ।