Logo

अनौठो महिला जोसँग छ, घोडालाई टक्कर दिने क्षमता



Spread the love

हुन त मानिसहरूसँग विभिन्न किसिमको प्रतिभा हुन्छन् l त्यो सामान्य नै हो, तर आज नर्वेकी यस्ती अनौठो प्रतिभा भएकी महिलाको बारेमा जानकारी दिन गइरहेको छौँ l

जो महिला भएता पनि घोडा जस्तै दौडिन सक्छिन् । एक महिलाको दौडिने क्रममा क्यामेरामा कैद भिडियो पछिल्लो समय भाईरल भएको छ । जसमा उनले चार हातखुट्टा टेकेर घोडा जस्तै दौडिरहेकी छन् ।

यस किसिमको प्रतिभा नर्वेकी आयला किर्स्टिन नामक यी महिलासँग छ l जसले भिडियोमा चार हातखुट्टा टेकेर घोडा जस्तै गरी दौडिरहेकी छिन् l किर्स्टिनको यो कलाले धेरैलाई चकित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्