Logo

२०तस्विरमा हेर्नुहोस् बलिउडकी चर्चित अभिनेत्री-माहिर (फोटो फिचर)



Spread the love

बलिउडकी चर्चित अभिनेत्री हुन्-माहिर खान । उनी एक पाकिस्तानी अभिनेत्री हुन् । अक्सर आफूलाई सुन्दर देखाउने सबैको इच्छा हुन्छ । यस्तै बलिउडकी चर्चित अभिनेत्री खान उमेरले ३५ काटे पनि सुन्दरता भने अझै १८ वर्ष किशोरी जस्तै देखिन्छन् । उनले सन् २००७ मा अलि असकरीलेसँग बिहे गरेकी थिइन् । उनले सन् २०११ आएको हिन्दी फिल्म ‘बोल’ बाट आफ्नो फिल्म यात्रा सुरु गरेकी हुन् ।

उनले अभिनय गरेका बलिउड (२०१५)मै ‘बिन रोए’ र ‘मन्टो’, (२०१६) मा ‘हो मान्न जहान’ र ‘एक्टर इन ल’, (२०१९) ‘परे हुत लभ’ र ‘सुपरस्टार’ लगायत चलचित्र सुपरहिट भई सकेका छन् भने उनको अफ कमिन फिल्म ‘द लेगेंद अफ मुला जत्त’ रिलिजको तयारीमा रहेको छ । उनले (२००६) ‘एम.टिभी मोस्ट वान्टेड’ टिभी सो देखि उनले टिभी शोमा होस्टको रूपमा काम गरेकी थिइन् । उनले थुप्रै टिभी शोमा होस्टको भूमिका निभाएकी छिन् । उनले आएको टिभी सो (२०१७) ‘मैन मन्टो’ मा मदारीको भूमिकामा देखिएकी छिन् ।

उनको लोभ लाग्दो सुन्दरता र अभिनयको खुब चर्चा हुने गर्छ । उनी विविध कारणले चर्चामा आएकी हुन्छिन् । कहिले उनको लाग्दो सुन्दरता, कहिले उनको बिहेको बिषयले त कहिले उनी पाकिस्तानी अभिनेत्रीको कारण चर्चामा रहेकी हुन्छिन् । तेतीमात्र नभई उनले आफ्नो एक्टिंगले करोडौँ फ्यानलाई लठ्ठ बनाएकी हुन्छिन् ।

हेर्नुहोस् फोटो फिचर :

 

प्रतिक्रिया दिनुहोस्