Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२९ भाद्र, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार ६ सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । केही दिनअघि भएको मुल्यभन्दा केही घटेर सुन आज ७० हजार ६ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७० हजार ३ सय ४  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ७० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्