Logo

टी–ट्वान्टी सिरिजमा बंगलादेशले अफगानिस्तानको सामना गर्दै



Spread the love

२९ भदौ, काठमाडौं । आज त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा बंगलादेशले अफगानिस्तानको सामना गर्दैछ । अफगानिस्तान घरेलु टोलिविरुद्ध खेल्न लागेको हो । ढाकास्थित श्री बंगला राष्ट्रिय मैदानमा खेल नेपाली समयअनुसार बेलुका ६ः१५ बाट सुरु हुनेछ ।

दुबै टोली दोस्रो जित निकाल्ने रणनीतिका साथ मैदान उत्रनेछ । यसअघि गएराती भएको खेलमा अफगानिस्तानले जिम्बाब्वेमाथि २८ रनको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्