Logo

भ्रममा नपर्न अखिल क्रान्तिकारीको आग्रह



Spread the love

साउन ६, काठमाडौं ।

अखिल नेपाल विद्यार्थी युनियन केन्द्र नामको कुनै संगठनले आज शिक्षण संस्था बन्द राखेको र आज बिहान कुनै एउटा विद्यालयको बस तोडफोड पनि गरेको भन्ने खबर पाएको भन्दै तेस्मा आफ्नो संगठनको कुनै सम्बन्ध नरहेको बिज्ञप्ति निकालेको छ। आफ्नो माउ पार्टी नेकपा (माओवादी केन्द्र)संग आवद्ध त होइन भन्ने भ्रम पनि परेको देखिएकोले भ्रममा नपर्न आग्रह गरेको छ।
बिज्ञप्ति
akhil krantikari.press bigyaptijpg

प्रतिक्रिया दिनुहोस्