Logo

दलालमार्फत चीन पुगेका तीन नेपाली पक्राउ



Spread the love

बेइजिङ – दोलखाका कुमार तामाङ, घ्याम्चो लामा र गंगाबहादुर तामाङ मंगलबार चीनको सानदोङ प्रान्तको जिनानबाट नेपाल फर्कन विमान चढे ।

झन्डै तीन महिनापछि नेपाल फर्कन पाएकोमा उनीहरु खुशी थिए । आजको कान्तिपुरमा खबर छापिएको छ ।

तर उनीहरुके खुशी लामो समय रहेन ।

जिनानबाट छन्दु पुगेपछि उनीहरु चिनियाँ प्रहररीको नियन्त्रणमा परे ।

प्रहरीले दुई साताको लागि डिटेन्सन (हिरासत)मा राखेको छ ।

दलालमार्फत काम गर्न यहाँ आएका उनीहहरु भिसा सकिएको ५६ दिनसम्म अवैध बसेका कारण प्रहरीले डिटेन्सनमा राखेकको हो ।

 

प्रतिक्रिया दिनुहोस्