Logo

भक्तपुरकाे दुर्गा कपडा रिफाइनरी उद्योगमा भिषण आगलागी



Spread the love
५ असोज, काठमाडौं । भक्तपुरको बालकोटस्थित दुर्गा कपडा रिफाइनरी उद्योगमा भिषण् आगलागी भएको छ । भक्तपुरको सुर्य्विनायक नगरपालिका–२ बालकोटमा रहेको उक्त उद्योगमा आज बिहान ५ बजे कोही नभएको समयमा आआगलागी भएको हो । द्योग भित्र रहेको ग्यास सिलिन्डर विस्फोट भएर भिषण आगोलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सांकेतिक तस्बिर
दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी राखिएको भक्तपुर प्रहरीदे बताएको छ ।
आगलागीका कारण उद्योगका सम्पुर्ण कपडा साथै त्यहाँका सबै मेसिनहरु पूर्णरुपमा जलिसकेका छन् ।
आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय अहिले खटिरहेका छन् । जसको लागि जुद्ध वारूण यन्त्रका चारवटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्