Logo

टिचिङमा अझै सुरु भएन निशुल्क मिर्गौला प्रत्यारोपण



Spread the love

सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा ल्याएको ५ महिना बित्दा पनि त्रिवि शिक्षण अस्पताल टिचिङ ले भने यो सेवा दिएको छैन ।

बैशाख १ देखि लागु हुने गरी मिर्गौला प्रत्यारोपण सेवा निशुल्क हुने सरकारले घोषणा गरेको थियो ।

टिचिङ नेपालको सबैभन्दा पुरानो र धेरै मिर्गौला प्रत्यारोपण हुने केन्द्र पनि हो ।

साता अघिदेखि अस्पतालअन्र्तगत सामाजिक सेवा एकाईको ढोकामै सुचना टाँसेर अस्पतालले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा दिन नसक्ने जनाएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्