Logo

अन्तिम खेलमा नेपाल श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दै



Spread the love

५ असोज, काठमाडौं । जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल आज राति ७ः४५ बाट जोर्डनको प्रिन्स मोहम्मद स्टेडियममा हुनेछ।

नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमध्ये एउटामा बराबरी र दुई खेलमा पराजय व्यहोरेको थियो ।एएफसी यु–१६ च्याम्पियनको छनोटबाट नेपाल र श्रीलङ्का दुवै प्रतियोगिताबाट बाहिरीसकेको छ ।

प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्