Logo

एउटा ठाउँ, जहाँका महिलाहरू ७० वर्ष पुग्दा पनि देखिन्छन्, जवान !



Spread the love

हामीलाई थाहा छ, जब मानिसहरूको उमेर बढ्दै जान्छ, तब अनुहारको छाला पनि चाउरिँदै जान्छ । जसले सङ्केत गरिरहेको हुन्छ कि, अब बुढेसकाल लाग्दैछ ।

तर एउटा यस्तो स्थान छ, जहाँका महिलाहरू ७० वर्षको उमेरमा पनि जवान नै देखिने गर्छ । हाम्रो छिमेकी देश भारतमा रहेको एउटा जनजातिमा नै यस्ता महिलाहरू रहेका छन्, जहाँका महिलाको उमेर ७० वर्षको पुगिसक्दा पनि जवान नै देखिने गर्छ ।

एक रिपोर्टका अनुसार भारतको उत्तरी छोरमा हुन्जा जनजातिका महिलाहरू बसोबास गर्दै आइरहेका छन् । जहाँका महिलाहरू लामो समयसम्म पनि एकदमै सुन्दर र जवान देखिने गर्दछन् ।

साथै यी महिलाहरूले ६५ देखि ७० वर्षको उमेरसम्म पनि बच्चाहरूलाई जन्म दिन सक्छन् । यी महिलाहरूको शरीरमा रोग प्रतिरोधी क्षमता अधिक हुने गर्दा उनीहरू कम मात्रामा मात्र बिमार हुने गर्छन् ।

रिपोर्टका अनुसार, उनीहरू जवान नै देखिनुको रहस्य खानपानमा रहेको छ । जसले गर्दा हुन्जा जनजातिका मानिसहरू सय वर्षभन्दा अधिक बाँच्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्