Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

९ असोज, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार ३ सय २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन पनि ७१ हजारको वरीपरी कारोबार भएको सुन  आज ७१ हजार ३ सय २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७१ हजार ४  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ७५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्