Logo

उत्तर कोरियाले जापानको आकाशमा माथी उडायो मिसाइल ।



Spread the love

भदौ १३ – उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ ।स्थानीय समय अनुसार मंगलबार बिहान उत्तर कोरियाले जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहर गरेको हो । जुन जापान को आकाशमा उडेको थियो । त्यहाँ को समय अनुसार आज बिहान ५:५७ मा उत्तरी प्रशान्त महसागरमा  उक्त मिसाइल बिष्फोट भएको  हो ।

उत्तर कोरियाले पछिल्लो ८ वर्षमा धेरै प्रकारका धेरै मिसाइल परीक्षण गरेको छ । तर जापनको माथिबाट जाने गरी मिसाइल परीक्षण गरेको यो पहिलो पटक हो । गएको शुक्रबार र शनिबार उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट तीनवटा छोटो दूरीका मिसाइल परीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्