Logo

अख्तियार लगाएर कुलमान हटाउने खेल : उर्जामन्त्रीदेखि प्राधिकरणकै उच्च कर्मचारी



Spread the love

दैनिक १२ भन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएको नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागि परेका छन् ।

गत बर्षको भदौ २९ गते चार बर्षका लागि नियुक्त घिसिङ्लाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बैसाखी टेकेर हटाउन लागिएको हो ।लोडसेडिङ सधैकाल लागि अन्त्य गरी उज्यालो नेपाल बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ती छानविन गर्न आयोगनमा निवेदन दिएको खुलासा भएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्