Logo

नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईको नयाँ गीत सार्वजनिक



Spread the love

काठमाडाैं । नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । निशानले गाएको ‘कतै मिलन…’ बोलको गीत सोमबार युट्युबमार्फत सार्वनिक भएको हो ।जोय मिडियाले युट्युवमा राखेको उक्त गीतमा सुवाश गौतमको शब्द तथा किरण कँडेलले संगीत दिएका छन् ।

भिडियो हेर्नको लागि तलको लिन्क क्लिक गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्