Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१२ असोज, काठमाडाैँ – आज सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन  ७० हजारको वरीपरी कारोबार भएको सुनको मुल्यमा  आज गिरावट आउँदै  ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७० हजार ५ सय ३  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्