Logo

’हेट स्टोरी ३’ पछि ‘अक्सर २’ मा जरीनको बोल्ड सिन (ट्रेलर सहित)



Spread the love

’हेट स्टोरी ३’ पछि ‘अक्सर २’ मा जरीन खानले फेरी बोल्ड सिन दिएकी छिन् । ट्रेलरमा जरीन खान, अभिनव शुक्ला र गौतम रोडे मुख्य भुमिकामा देखिएका छन् । ट्रेलरमा श्रीसंतलाई पनि देखाईएको छ ।

२००६ मा रिलिज भएको इमरान हाशमीको फिल्म ‘अक्सर’ को सिक्वेल हो, ‘अक्सर २’ ।

हेर्नुहोस् ट्रेलर !

 

प्रतिक्रिया दिनुहोस्